१९ जेष्ठ २०७३, बुधबार

Dilip-Rayamajhi

अमेरीका गएका दिलिप रायमाझी फिल्म चर्खाको शुटीङको लागि नेपाल फर्र्र्कीएका छन ।

उनि अहीले चर्खा फिल्मको लागि हेटौडामा ब्यस्त रहेका छन ।गायिका बाट नायिका बन्न लागेकी जुनू रीजालले दिलिप लाइ पर्दामा साथ दिदै छिन ।

फिल्महरु लगातार असफल भएपछि अमेरीका गएका दिलिप फिल्मको सुटीङको लागि पुन आएका छन भने सुटीङ उपरान्त उनि पुन अमेरीका फर्कीदै पनि छन ।

पछिल्लो समय कलाकार हरु अमेरीका जाने व्रmम बडि रहेको छ ।अमेरीका गए पनि कला प्रतिको मोह लाइ चटक्कै छोड्न नसकेकै कारण हुन सक्छ फिल्म सुटिङ गर्दै फर्कदै गर्ने कलाकार हरु पनि देखीएका छन ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV