१९ जेष्ठ २०७३, बुधबार

शुटीङ पुर्ब नै फिल्म लुट २को ट्रेलर पत्रकार सम्मलेलन गरी रीलिज गरीएको छ ।फिल्मले पुरानै टिमलाइ निरन्तरता दिएको छ ।लुट फिल्मलाइ निर्देशन गरेर फिल्म इन्डष्ट्रीमा निर्देशनको यात्रा शुरु गरेका निस्चल बस्नेतले नै फिल्मलाइ निर्देशन गर्ने भएका छन ।मुख्य भुमीकामा सौगात मल्ल र दयाहाङ राइ ऋचा शर्मा,कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे फिल्ममा मुख्य भुमीकामा रहेका छन ।

sdfgbzdfrg

निस्चल र ऋचाको भने लुट २ तेस्रो फिल्म हुने छ ।निस्चलको निर्देशन रहेको टलक जंग भरसेस टुल्केमा पनि ऋचा मुख्य भुमीकामा थिइन ।निस्चलको टिम भन्दा बाहीर ऋचाले गरेका फिल्महरुले त्यति राम्रो ब्यबशायिक नतिजा दिन नसकी रहेको सन्दर्भमा ऋचाको लागि अर्को सफल फिल्मको सम्भाबना पनि बडेको छ ।केही साना तिना मत भिन्नता हरु देखीएको भनिएता पनि निर्माता द्धय माधब वाग्ले र नरेन्द्र महर्जन पनि लुट २ को लागि फेरी जोडिएका छन ।केही बर्ष अगाडि राम्रो ब्यबशायिक नतिजा दिएको फिल्मको सिक्वेल निर्माण गर्दा पुरानै फिल्म संग दाजिने हुदा फिल्मको टिमले केही दबाब महसुस गरेको स्पस्ट देखीन्थ्यो ।सार्बजनिक गरीएको फिल्मको ट्रेलरमा लुटमा हाकु काले बनेका दयाहाङ राइको सम्बाद र दृष्य धेरै भएपनि फिल्मको ट्रेलर सार्बजनिक कार्यव्रmममा भने उनि देखीएनन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV