

समानुपातिक पद्धतिका आधारमा हुने निर्वाचनमा अधिकृत र त्यो भन्दा तल्लो तहका करिव ५५ हजार कर्मचारीले मतदान गर्दैछन् । तर कार्यालय प्रमुख भएका अधिकृतले पनि भाग लिन पाउने छैनन् ।
निर्वाचनका लागि ७ वटा कर्मचारी संगठनले उमेद्वारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले बताए ।