
बलिउड नायिका कट्रीना कैफ अभिनयको कारण मात्र नभयर रीलेशन सिप लगायत बिभिन्न कारण पनि चर्चामा आउद छिन ।यस्तै उनले हालै मात्र भोग म्यागजिनको लागि फिलिपिन्सको बिचमा फोटो सुट गराएकी छिन ।ग्ल्यामर अन्दाजमा देखीएकी कट्रीना आफैले पनि फोटो सुटका केही क्लीप्स हरु सार्बजनिक गरेकी छिन ।