१८ जेष्ठ २०७३, मंगलवार

santosh and pradeepकलाकार पनि बादीन्छन भन्दा अचम्म पनि लाग्न सक्छ ।तर कलाकारलाइ डोरीले बाद्ने नभइ कुनै फिल्मको निर्माणको व्रmममा आफु वा आफ्नो कम्पनीमा मात्र केही समयको लागि वा लामो समयको लागि करार गरेर राख्नु लाइ बाद्नु भन्न खोजिएको मात्र हो हाम्रो इन्डष्ट्रीमा पनि यस्तो बाद्ने काम गरेको यदा कदा सुन्न र देख्न पाइन्छ ।

प्रेम गितका निर्माता सन्तोष सेन संग नायक प्रदीप आजकल बादीएका छन ।प्रेम गित फिल्मबाट तारीफ पाएका प्रदीपले अर्को फिल्ममा अभिनय गर्ने चर्चा चले पनि उनले सन्तोषको आशुसेन फिल्मस भन्दा बाहीर खासै चासो देखाएका छैनन ।

सन्तोष कै अर्को फिल्म प्रेम गित २ निर्माणको तयारीमा लागेका सन्तोष संगै कार्य गर्ने चाहनाले उनि सन्तोष संग बाध्यात्मक नभइ ऐछिक रुपमा बाधिएका छन ।उसोत सन्तोषको अब बन्ने फिल्ममा पुरानो टिममा हेर फेर हुने चर्चा पनि निकै चलेको छ ।
फिल्म ग्याङ स्टार ब्maxresdefaultggg लुजको बदाइ चाइ अलि चर्कै छ ।सरोज न्यौपानेको निर्माण र हेमराज बिसीको निर्देशनमा बन्ने फिल्म ग्याङ स्टार ब्लुजको लागि नायक नायिकाको रुपमा आशीरमान देशराज र आना शर्मा अनुबन्धीत भइ सकेका छन ।

फिल्मको शुटीङ एक बर्ष सम्म हुने छाटकाट निर्माण पक्षले देखाएका छैैनन र यो बिचमा नायक नायिकाले अर्को फिल्ममा काम गर्न नपाउने सम्झौता पनि गरी सकेका छन ।यो फिल्मले चाही राम्रै संग बाधेका छन नायक नायिका लाइ फिल्मको काम पनि छैन अर्को काम पनि गर्न पाइदैन ।

आफै पोर्न स्टार बन्ने चाहना राख्ने अर्चना पनेरुलाइ पहीलो पटक जिस्म फिल्ममा अभिनय गराउदै केही समय संम्म अर्को फिल्ममा काम नगराउने चाहना थियो निर्माता निर्देशक राजु गिरीको तर उनको अर्चना लाइ बाध्ने काम सफल भएन।अर्चनालाइ नियर अर्को युनिटले छेस्को फिल्म बनाउदै जिस्म भन्दा पनि पहीला रीलिजको तयारी गरी दिए ।यस्तो बाध्यत्मक बन्दनहरु बाहीर नदेखीए पनि निर्माता निर्देशक र नायक नायिका बिच धेरै हुने गरेका छन ।

maxresdefault

प्रतिक्रिया दिनुहोस्
LIVE TV