१८ जेष्ठ २०७३, मंगलवार

rajkumarचलचित्र बिकास बोर्डले केही समय पहीला फिल्म जिस्म टाइटल नदीएको कारण फिल्मको युनिटले फिल्मको नामनै परीबर्तन गरी फिल्मको नाम अर्चना राखीएको जानकारी सार्बजनिक गरेका थिए ।आबस्यक प्रवृmया नपुराइ फिल्मको सुटिङ गरेको कारण फिल्मको युनिट केही समय प्रहरीको फन्दामा पनि परेका थिए ।तर उस्तै परीबेशको उस्तै खाले प्रस्तुती बोकेको अर्को फिल्म छेस्कोको प्रेस मिटमा चाही चलचित्र निर्माता संघको अध्यक्षको साथै लचित्र बिकास बोर्डको अध्यक्षको जिम्बेवारी सम्हालेका राज कुमार राइ आफै मात्र गएनन फिल्मको सफलताको लागि शुभकामना पनि दिए ।यसरी अध्यक्ष राजकुमार राइले दुइ फिल्मलाइ गरेको फरक ब्यबहारको कारण कसैलाइ काख कसैले पाखा किन गरे राज कुमारले भन्ने जिज्ञासा फिल्म इन्डष्ट्रीमा चलेको छ ।

LIVE TV