

कैलाश विकास बैंक र मेट्रो डेभलपमेन्ट बैंक तथा नेपाल एक्सप्रेस फाइनान्सको मर्जपछि एकीकृत कारोबार शुभारम्भका अवसरमा पोखरामा गभर्नरले यस्तो बताएका हुन् ।संयुक्त कारोबार शुभारम्भ गर्दै उनले भने ‘दिनदिनै मान्छेहरू हाम्रो पैसा बैंकले डुबायो ।
बचाउ बचाउ भनेर राष्ट्र बैंकमा गुहार लाउन आउने स्थिति सुखद होइन ।’ हाल १२ वटा समस्याग्रस्त वित्तीय संस्था राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा रहेको उनले बताए ।