१७ जेष्ठ २०७३, सोमबार

gold

साताको दोस्रो दिन सोमबार सुन प्रतितोला २ सय रुपैयाँले सस्तिएको छ ।

सोमवार ५४ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ५४ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो ।

त्यसै सोमवार तोजावी सुनप्रतितोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको छ ।

केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आएको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि केही कमी आएको छ । आइतबार प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी  सोमवार ७ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

LIVE TV