१७ जेष्ठ २०७३, सोमबार

cc

फिल्म छेस्कोको युनिटले फिल्म सम्बन्धी जानकारी सार्बजनिक गरेका छन ।यही आगामी जेठ एक्काइसलाइ रीलिज डेट तोकेको फिल्मको युनिटले फिल्मको रीलिज डेट नजिकीदै गएपछि फिल्म सम्बन्धी सम्पुर्ण जानकारी दिएका हुन।

फिल्मको आम्दानीको पन्ध्र प्रतिशत रकम फिल्मको युनिटले अनाथ बालबालिकाको सहयोगको लागि खर्च गर्ने योजना पनि फिल्मको युनिटको रहेको छ ।दुर्गा बिष्ट,सुरज प्रधान,शंकर कार्की र राजेश खड्गिले फिल्मलाइ संयुक्त रुपमा निर्माण गरेका हुन ।

फिल्ममा  करण श्रेष्ठ,राजन कार्की र अर्चना पनेरु मुख्य भुमीकामा रहेका छन ।

karan

फिल्मलाइ निर्देशक शुरेस थापाले निर्देशन गरेका हुन ।

श्रीराम बालाजि फिल्मस र एफ डि कम्पनीले फिल्मलाइ डिस्ट्रीब्युसन गर्दै छन ।देशभर नब्बे भन्दा बढि हलमा फिल्मलाइ लगाउने तयारी बितरकले गरेका छन ।कार्यव्रmममा उपस्थीत भएका अतिथिहरुले फिल्मको सफलताको लागि शुभकामना युनिटलाइ दिएका थिए ।फिल्मले सेन्सर बोर्डबाट एडल्ट सर्टीफिकेट पाएपनि फिल्म भित्र सामाजिक सन्देश पनि रहेको धारणा निर्माण पक्षको छ ।

यस बिरुद्ध उजुरी पनि हालेका छन ।भने अर्का प्रेमगितका निर्माता सन्तोष सेनले प्रहरीको सहयोग र आफ्नै सक्रियतामा साइबर बाट त्यस्ता व्रmाइम गर्ने ब्यक्तीलाइ पक्राउ गरेको भए पनि उनि पनि अहीले चुपचाप बसि रहेका छन ।

यसरी चलेका फिल्म केही दिन पनि हुन नपाउदै सार्बजनिक हुनु त्यसमा पनि अझ सेन्सर गर्न दिएको कपिनै सेन्सर बोर्ड बाट लिक हुनु फिल्म इन्डष्ट्रीको बिकास र बिस्तारको लागि नेतृत्व गरेर बसेका हरुको लागि लाज मर्दोकुरा हो त्यसैले यस बिषयमा सबै सम्बन्धीत निकाय गम्भीर हुन जरुरी भइ सकेको छ ।

LIVE TV