
किमाथाकां क्षेत्रका अधिकांश गर्भवतीले चाहेर पनि स्वास्थ्य परिक्षण गर्न पाएका छैनन् ।
गाउँमा प्रसुती सम्बन्धी सेवा नुहँदा गर्भवतीले स्वास्थ्य परिक्षण गर्न नपाएका हुन् ।किमाथांका–की २१ वर्षीया लाक्पा शेर्पाले घरमै मृत शिशु जन्माएकी छिन् ।
गर्भवास्थाको सुरुवातदेखि स्वास्थ्य संस्थामा जाने सल्लाह पाए पनि सेवा नपाउँदा उनले जिवित सन्तान जन्माउन नसकेको स्थानीयको भनाई छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।