१६ जेष्ठ २०७३, आईतवार

नायक राजेश हमाल र उनकी पत्नी मधु बिचको सम्बन्ध सुमधुर नरहेको चर्चा केही दिन अघि चल्यो ।चर्चा गलत भएको प्रमाणित गर्न नायक हमालले पहीलो पटक पत्नी मधु संगको फोटो पनि शेयर गरे ।अनि बिभिन्न सञ्चार माध्यम बाट नायक हमालले आफ्नो पत्नी संग सम्बन्ध सुमधुर रहेको धारणा पनि राखे ।

0141
यो चर्चाको शुरुवात चाही कुनै एक अनलाइन मिडियाले कलाकार एबं निर्देशक दिपा श्री निरौलाले दिपाको बिबाहको प्रशंगमा “ के बिबाह गर्नु बिबाह गरेको केही समय मै राजेश हमालको जस्तो भइहाल्छ ”भनिन भन्ने समाचार प्रकासित भए संगै नायक हमालको पत्नी मधु संग सम्बन्ध राम्रो छैन कि भन्ने समाचार हरु प्रकाशीत भए र नायक हमालले पनि सम्बन्धको बारेमा प्रस्टाउनु पर्यो ।तर दिपा श्रीले आफुले कुनै पनि कार्यक्रममा त्यस्तो नबोलेको हमाल दम्पत्ती संग दिपाले उनको राम्रो सम्बन्ध रहेको अझ हमाल पत्नी मधु संगको सम्बन्ध झनै सुमधुर रहेको बताइन ।न्युज ट्वान्टीफोर टेलिभिजनको कायंक्रम ६ प्रस्नमा कुरा गर्दै सम्बन्धको बारेमा समाचार प्रकाशित गरीदीदा बुझेर मात्र समाचार प्रकाशीत गरीदिन पनि आग्रह गरीन ।

rajesh hamal and madhu bhattarai - in shankar hotel
दिपा श्री निरौलाको बिबाहको प्रशंगले पनि बेला बेलामा चर्चा पाउने गर्दछ ।कार्यक्रममा आफ्नो बिबाहको बारेमा बोल्दै दिपाले बिबाह गर्ने योजना भए पनि अहीले करीयर तिरनै फोकस गरी रहेको बताइन ।बिबाह भए पछि कतै आफ्नो व्रmेज घट्लाकी भन्ने डर पनि उनिमा देखीयो ।
दिपा श्री निरौलाले निर्देशन गरेको फिल्म छक्का पन्जा आउदो भदौ देखी प्रदर्शनमा आउदै छ ।

LIVE TV