
-मदिरा र सूर्तिजन्य पदार्थको करमा वृद्धि।
-कृषि, सिचाइका लागि आवश्यक उपकरणमा १ प्रतिशत मात्र भन्सार
-माछा, मासु, दुध ढुवनी गर्ने गाडीमा १ प्रतिशत मात्र कर
-सार्वजनिक रुपमा प्रयोग हुने विद्युतीय सवारी आयातमा अन्तरशुल्क पुरै छुट
-राजश्व अनुमान कुल गाहस्र्थ उत्पादनको २४ प्रतिशत
-क्यान्सर, मुटु र मृगौलाका उपकरण आयातमा
-मुल्य अभिबृद्धिकरमा सबै छुट , भन्सार १ प्रतिशत मात्र
-पत्रपत्रिकाको ढुवानी सवारी साधनमा १ प्रतिशत मात्रै कर ।
-विद्युतीय कर प्रणालीको विकासमा जोड दिइनेछ ।
-न्युन बिजकीकरण गरिएका वस्तु खरिद गर्न १ अर्ब रुपैयाा बजेट बिनियोजन।
-कर छली नियनत्रण गर्न आन्तरिक राजश्व कार्यालयमा विशेष युनिट स्थापना गरिने । केन्द्रीय राजश्व बोर्ड गठन गरिनेछ ।
-प्रमुख भन्सार कार्यलयमा अत्याधुनिक एक्सरे मेसिन ।
-विरगञ्जमा एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा ल्यााउने ।
-६.५ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य
-राष्ट्र बैंकले छुट्टै मौद्रिक नीति ल्याउने
-आगामी आथिर्क वर्षमा ४ लाखका लागि रोजगारी सिर्जना हुनेछ ।
-अर्थमन्त्रीको बजेट भाषणा सकियो । सरकारले १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट ल्याएको छ