१५ जेष्ठ २०७३, शनिबार

-काठमाडौंमा बनाइने नयां घरमा सोलार अनिवार्य बनाइएको छ

-प्यास्टिक झोला आयात निर्यात र उपयोग बनाउन नपाइने

-महिला हिंसाविरुद्ध किशोरी शिक्षा र सिपमुलक तालिमको व्यवस्था गरिने । युवा बैज्ञानिकहरुलाई प्रोत्साहन गरिने

-प्रधानमन्त्रीको भ्रमणका बेला चीन र भारतसंग भएको सम्झौता कार्यान्वयनका लागि समिति बनाइने

-पिछडीएकाहरुलाई सहकारी खेतिमा प्रोत्साहति गर्ने ।

-पुर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्न पुर्वाधार विकास बैंक स्थापना गर्ने ।

-सवारी साधानमा तेस्रो पक्ष विमा सरह सवारी चढ्ने यात्रुको विमा अनिवार्य गरिने भएको छ

-वित्तीय सारक्षरण विमालाई प्रभावकारी बनाउनेछ

-कर्मचारी संचय कोष, लगानी कोष लगायतका पुँजी विकासमा लगाइने । संचयकोष लगायतलाई परियोजना विशेष ऋण पत्र जारी गर्ने व्यवस्था मिलाइने ।

LIVE TV