
-राजधानी प्रवश गर्ने प्रमुख नाकामा भेकइकल परीक्षण गर्ने स्वचालित प्रणाली जडान गर्ने ।
-नागरिकता वितरण पूर्ण रुपमा कम्प्युटर प्रणालीबाट गरिने ।
-२ वर्ष भित्र सेनालाई बंकरबाट ब्यारेकमा लगिने छ ।
-इटहरी र सुर्खेतमा सेनाको एयर बेस स्थापना गरिने । राष्ट्रिय सेवा दलको कार्यक्रम विस्तार ।
-नविकरणीय उर्जाका लागि ६ अर्ब वढी रकम विनियोजन