
-काठमाडौं र सबै उपमहानगरपालिकामा मोबाइलमा फोर जी सेवा सुरु गर्ने ।
-पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचार गराउंदा ५० प्रतिशत छुट
-तराईमा स्थानीय भाषामा नेपाल टेलिभजिन र रेडियो नेपाल प्रशारण गर्ने ।
-विभन्न नेताहरुको नाममा प्रतिष्ठानहरुलाई ५० करोड अनुदान दिने कार्यक्रम वितरणमुखी । अहिलेसम्म घोषित कार्यक्रममध्ये यो एक मात्र वितरणमुखी कार्यक्रम हो ।