१५ जेष्ठ २०७३, शनिबार

-भैरहवामा ७४ माघबाट विमानस्थल सञ्चालनमा ल्याइने गरी ७ अर्ब २२ करोड ।

-पोखरा विमानस्थनल ४ वर्षमा सक्ने । ५ अर्ब बजेट

-निजगढ विमानस्थलका लागि १ अर्ब ५० करोड विनियोजन

-लुम्बीनि विकास गुरुयोजनाको बााकी काम २ वर्ष भित्र पुरा गर्ने गरी निर्माण गरिनेछ ।

-काठमाडौंको किर्तपुरमा राष्ट्रिय सांसकृतिक संग्राहलय बनाउने ।

-पशुपति, जनकपुर र मुक्तिनाथ विकास गुरुयोजना बनाइने ।

LIVE TV