
– पूर्वपश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने। काठमाडौ लुम्बनी रेलको अध्ययन सकेर २ वर्षमा निर्माण थालिने
– काठमाडौंमा मेट्रो रेलका लागि आवश्यक अध्ययन गरेर स्रोत जुटाइने
– पारवाहन सन्धी अनुरुप आफ्नै पानीजाहजका सञ्चालनको लागि कानुनको तयारी गर्ने ।
– लाइसेन्स र सवारी धनी कार्ड ५ वर्ष्भित्र स्मार्ट कार्डमा रुपान्तरण गरिने
– ट्याक्सीमा डिजिटल अनिवार्य गरिने । भन्सार छुट पाएका गाडिमा अलगै नम्बर प्लेटको व्यवस्था