१५ जेष्ठ २०७३, शनिबार

-उत्पादनमा आधारित कृषि विमा कार्यक्रम सुरु गरिने भएको छ ।

-हुलाकी र पुष्पलाल राजमार्ग आसपासका क्षेत्रमा फलफुल जंगल विकास कार्यक्रम सुरु गरिने ।

-चैतेधान उत्पादन वृद्धिको कार्यक्रम ३५ जिल्लमा विस्तार गरिनेछ । अन्य कृषि बालीको लागि पनि उत्पादन प्रोत्साहन गरिनेछ ।

-७५ हजार जैतुनको बिरुवा वितरण गर्ने ।

-हिमाली जिल्लामा आलु उत्पादन कार्यक्रम सुरु हुनेछ ।

-मलमा अनुदान लगायतका कार्यक्रमका लागि ५ अर्ब ४७ करोड

-किसान आयोग गठन गरिने । चार समूहमा किसानलाई बर्गिकरण गरिने

-मिल्क होलिडे समस्या समाधान गरिने । बुटबलमा प्रशोधन केन्द्र

-आगागी एकवर्ष भित्र अण्डा, दुईवर्षमा मासु , तीन वर्षमा दूधमा आत्मनिर्भर बनाइने । ८ अर्ब ४६ करोड रुपैया बिनियोजन ।

LIVE TV