
– जलविद्युत आयोजनाहरुका लागि घरघरमा विलुजी, जनजनमा शेयर
– जसमा ५१ सरकारको र नेपाली र गैरआवासीयको ४९ प्रतिशत लगानी रहने
– जलविद्युत क्षमता यकिन गर्न सर्वेक्षण गर्नेदेखि प्रसारण लाइन निर्माण गर्ने योजना
– विद्युत आयातको बैकल्पिक व्यवस्था गर्न चिलिमे केरुङको अध्ययन सुरु गर्ने
– विद्युत वितरण प्रणालीमा जनसहभागी बढाउने ।