१५ जेष्ठ २०७३, शनिबार

– जलविद्युत आयोजनाहरुका लागि घरघरमा विलुजी, जनजनमा शेयर

– जसमा ५१ सरकारको र नेपाली र गैरआवासीयको ४९ प्रतिशत लगानी रहने

– जलविद्युत क्षमता यकिन गर्न सर्वेक्षण गर्नेदेखि प्रसारण लाइन निर्माण गर्ने योजना

– विद्युत आयातको बैकल्पिक व्यवस्था गर्न  चिलिमे केरुङको अध्ययन सुरु गर्ने

– विद्युत वितरण प्रणालीमा जनसहभागी बढाउने ।

LIVE TV