१४ जेष्ठ २०७३, शुक्रबार

प्रशिक्षक लुइस भान गाललाई बर्खास्त गरेको म्यानचेस्टर युनाटेडद्धारा आधिकारिक रुपमा जोसे मोरिन्होलाई नयाँ प्रशिक्षकमा नियुक्त ग¥यो, मोरिन्होसंग तीन वर्षे सम्झौता ।

जोसे मोरिन्हो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आउने पक्का भएको छ । युनाइटेडले आधिकारिक रुपमा मोरिन्होको नियुक्ति पक्का गरेको हो ।

_89809131_mourinhoclose-upbody_getty
तीन दिनसम्म लगातार छलफल गरेपछि मोरिन्हो म्यानचेस्टर युनाइटेड आउने पक्का भएको हो । मोरिन्होका सहयोगी जर्ज मेन्डेस र युनाइटेडका वरिष्ठ अधिकारीहरुबिच लामो छलफल भएको थियो । युनाइडेडले एफए कपको उपाधि जितेको दुई दिनपछि नै प्रशिक्षक लुइस भान गाललाई बर्खास्त गरेको थियो । भान गाल बर्खास्त भएदेखि नै मोरिन्हो नयाँ परिक्षक नियुक्ति हुने बारे कुराकानि भइरहेको थियो । ५३ वर्षका मोरिन्होसँग तीन वर्षका लागि सम्झौता हुन लागेको बिबिसीले जनाएको छ ।

LIVE TV