११ जेष्ठ २०७३, मंगलवार

बिभिन्न कथा बस्तुमा फिल्महरुको निर्माण गरीने गरीन्छ ।सेक्स साइकोलोजिमा बनेका फिल्मका पनि आफ्नै किसीमका दर्शक हुने गर्दछन । बेला बेलामा यस्ता बिषय बस्तुका फिल्म हाम्रो फिल्म इन्डष्ट्रीमा पनि निर्माण हुने गरेका छन ।यस्तै कन्टेन्टमा बनाइएका दुइ फिल्म छेस्को र जिस्म फिल्मले प्रदर्शनको लागि अहीले प्रतिस्पर्धा पनि गरी रहेको देखीएको छ । पोर्न स्टार बन्ने चाहना राखेकै कारण चर्चामा आएकी युवति अर्चना पनेरुलाइ लियर दुबै फिल्म मेकरले फिल्मको निर्माण गरेका छन भने अर्चना लाइ नै देखाउदै त्यस्ता बर्गका दर्शकलाइ तान्ने होड बाजिमा दुबै फिल्मका मेकर लागि परेका छन । जेष्ठ २१ लाइ रीलिज डेट तोक्दै फिल्म छेस्कोको युनिट फिल्म प्रदर्शनकै दौडमा होमीइ सकेको छ भने राजु गिरीले भने भरखरै मात्र फिल्मको ट्रेलर रीलिज गर्न भ्याएका छन ।

0012

२१ गते लाग्ने भनिएको सुरेस थापाको निर्देशन रहेको छेस्कोमा करन श्रेष्ठ,राजन कार्की र अर्चना पनेरु मुख्य भुमीकामा रहेका छन ।

012

अर्को फिल्म राजु गिरीले राजु गिरीकै प्रोडक्सनमा बनाएको फिल्म जिस्म भने असार ३१ लगाउने तयारीमा राजु छन ।जिस्ममा पनि राजुले अर्चना पनेरु र सुरेन्द्र बुढाथोकी लाइ मुख्य भुमिकामा लिएका छन ।एउटै कलाकारलाइ लक्षीत गर्दै एडल्ट फिल्मको ब्यापार गर्न कसिएका दुइ फिल्म मेकरको होडमा कस्ले बाजि मार्ला त्यो चाही समयलेनै बताउला ।

025

LIVE TV