८ जेष्ठ २०७३, शनिबार

अभिनेता अमिर खानले आगामी फिल्ममा संगीतकारको भुमिकामा अभिनय गर्ने भएका छन् । एउटी केटिको जुन् गायीका बन्न चाहने बिषयमा फिल्म निर्माण हुने भएको छ । यस फिल्ममा अमिरले आफ्नो पुर्व मेनेजरको साथमा काम गर्ने छन् । अमिरका पुर्वमेनेजर रहेका अद्वैत चन्दनले उक्त फिल्मको पटकथा लेख्नुका साथै अभिनेता अमिरलाई पनि बताएका छन् ।

01
समाचारमा आए अनुसार “एउटा यस्तो केटिको सुन्दरताको कहानी फिल्म बन्दैछ जुन् केटी गायिका बन्न चाहन्छिन् । यस फिल्ममा अमिरले संगीतकारको भुमिकामा अभिनय गर्नेछन्” ।

LIVE TV