
विश्व शान्तिमा अग्रदुत महामानव गौतम बुद्धको २५६० औँ बुद्ध जयन्ती राजधानीको स्वयम्भुमा आज भव्यताका साथ मनाइदैछ | बुद्धिस्टहरुको संस्था मनाङ्ग आयाजक सेवा समितीको आयोजनामा आयोजना गरेको स्वयम्भु परिक्रमा कार्यक्रममा थुप्रै बौद्धमार्गीहरुको व्यापक सहभागिता रहेको छ |
फोटो – संगीता भट्ट