८ जेष्ठ २०७३, शनिबार

बनेपामा खानेपानी समस्या बढ्दै जाँदा उपभोक्ता सकसमा छन् ।

water-gulmi-370x322अझ मेलापर्वमा त यो समस्याले झनै सताउँछ । बुद्ध पूणिर्माका बनेपावासीलाई पानीको सकस झनै थपिन्छ । आजनको नागरिक दैनिकमा समाचार छ ।

पूणिर्माको अघिल्लो दिनदेखि भोलिसम्म मनाइने चण्डेश्वरीमाई जात्रामा आफन्त र पाहुनाका लािग पानीइ जोहो कसरी गर्ने भन्ने चिन्ताले उनीहरुलाई चिच्छ । उल्लाससाथ मनाउनुपर्ने जात्रामा पनि खानेपानीकै पिरलो हुने उपभोक्ता बताउँछन् । बनेपावासीले पानी अभावमा यस्तो सकस झेल्दै आएको वर्षैं भइसक्यो ।

चण्डेश्वरीमाई जात्रा बनेपावासी दसैंभन्दा धूमधामले मनाउँछन् । त्यसैले पनि यो जात्रालार्य बनेपावासीको दसैं पनि भन्ने गरिन्छ । यस पटक शनिबार यो जात्रा परेको छ ।

LIVE TV