७ जेष्ठ २०७३, शुक्रबार
गिनिज बल्र्ड रकडैमा नाम लेखाउने उद्धेश्यले ३ सय २१ जना नेपाली कलाकारको स्वरमा गीत रकर्ड भएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 aa
निपेश ढकाको शब्द र संगीतमा ३३ मिनेट ३९ सकेन्ड गीत बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच रेकर्ड गरिएको हो। वातावरण संरक्षण र विकास सम्बन्धी गीत रकेर्डिङ कार्यक्रममको प्रधानमन्त्री केपी शर्मा ओलीले २ वटा फूलको बोटमा पानी हालेर उद्घाटन गरे।

LIVE TV