३ जेष्ठ २०७३, सोमबार

मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, सांसद, सचिवहरूले भिआइपी कक्षबाट ओहोरदोहोर गर्न पाउँछन् ।

सरकारी हैसियत नभएका ख्यातिप्राप्त व्यक्तिले भिआइपी कक्ष प्रयोग गर्नुपरे सरकारले औपचारिक निर्णय नै गर्नुपर्ने हुन्छ । नेपालका ख्यातिप्राप्त कलाकारले त्यो सुविधा पाउँदैनन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

sonkchhi-in-nepal-गायक मोहित चौहानले पनि प्रयोग गरेका थिए यसअघि गत मंसिर दोस्रो साता भारतीय रक गायक मोहित चौहानलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न दिइएको थियो ।

मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, सांसद, सचिवहरूले भिआइपी कक्षबाट ओहोरदोहोर गर्न पाउँछन् ।

त्यतिवेला प्रधानसेनापति गौरवशमशेर राणा थिए । उनकै निर्देशनमा गायक चौहानलाई भिआइपी कक्ष प्रयोग गर्न दिइएको थियो ।

LIVE TV