३ जेष्ठ २०७३, सोमबार

पत्नीले सधैजसो झगडा गर्ने र रातिराति फेसबुकमा च्याट गरेपछि कीर्तिपुरका अच्युत चिन्तित थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

baby-with-mother-480x300तीन वर्षको छोराको आमा रहेकी बिमली अर्के केटासँग अफेयरमा थिईन। असझदारी बढ्दै गएपछि अच्युत आमा भेट्न हेटौंडामा जान्छु भनेर निस्किए । विमलीलाई झन बाटो खुल्यो । चर अच्युत हेटौंडा नगइकन आमालाई बीचबाटोमै बोलाएर आमाको माेबाइल नम्बरबाट बिमलीलाई फोन गरे ।

सासुको मोबाइलबाट फोन आएपछि बिमलीअच्युत घर पुगेकोमा ढुक्क भइन । अच्युत एक दुई दिन कोठामा नगइ बिमलीको चियोचर्चो गर्न थाले । प्रहरी महिला सेलमासमेत जानकारी गराएका उनले विमली अर्के केटासँग चोभारको एक गेष्टहाउसमा पुगेको जानकारी पाए। प्रहरीले विमलीलाई अर्केकेटासँग समात्यो ।

ती पुरुषसँग ३ वर्षदेखि सम्पर्कमा रहेकी विमलीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले ती युवक र विमलीसँग सोधपुछ गर्यो । ती युवकले विवाह नगर्ने बरु ७ लाख क्षतिपुर्ति दिने बताए। पछि अच्युतले छोरामाथि शंका गर्दै डिएन परीक्षण गर्न माग गरिन । विमलीले पति छाडेर छोरा लिएर गइन।

LIVE TV