२ जेष्ठ २०७३, आईतवार

बलिउड नायिका मलाइका अरोरा र सोनाक्षी सिन्हाले काठमाडौको सैनिकमञ्चमा प्रस्तुती गरेका छन । सैनिक श्रीमती संघले सैनिक मञ्चमा आयोजना गरेको अमर पन्छी टाइटल रहेको कन्सर्टमा नेपाली कलाकार हरुले पनि प्रस्तुती गरेका थिए ।

s1

बलिउडबाट आएका सोनाक्षी सिन्हा र मलाइका अरोराले उनिहरुको अभिनय रहेका र चलेका बलिउड फिल्मका गितमा नृत्य प्रस्तुत गरेका थिए ।नेपाली अडियन्सको तारीफ गर्दै फेरी पनि यस्तो कार्यव्रmममा नेपाल आउने बताएका थिए ।दुइ चरणमा फरक फरक गितहरुमा सोनाक्षी र मनाइकाले नृत्यहरु प्रस्तुत गरेका थिए ।

s2

हाम्रा देशका कलाकारहरुको प्रस्तुतीको आरम्भ
गायिका इन्दीरा जोषीले गरेकी थिइन उनले गित गाउनुका साथै नृत्य पनि प्रस्तुत गरेकी थिइन ।केकी अधिकारी,सुस्मा कार्की,निशा अधिकारी,प्रियंका कार्की,रेखा थापा लगायत नायिका हरुले चलेका फिल्मका गितहरुमा आफ्नो प्रस्तुती दिएका थिए ।

s4
आकाशमा केही बादल देखीए पनि पानि नपर्दा कार्यव्रmमलाइ मौसमले दिन सक्ने सम्भाबित चुनौति कार्यव्रmम आयोजकले बेहोर्नु परेन ।तार जालि रखेर दशर्कहरुलाइ बिभिन्न बर्गमा बिभाजित गरी राख्ने प्रयास आयोजकले गरेको भए पनि स्टेज अलि तल निर्माण गरीदा भिआइ पि भन्दा बाहेकका दर्शकले कार्यव्रmम हेर्न निकै कठीन भइरहेको देखीन्थ्यो ।अझ सोनाक्षीको आगमन हुदा र प्रियंका प्रस्तुतीको लागि स्टेजमा जादा भिआइपि हरु सिट बाट उठी दिदा पछाडि बस्ने दर्शकले हुटीङ समेत गरेका थिए ।

s5

aaa

LIVE TV