१ जेष्ठ २०७३, शनिबार

Prachanda1पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष प्रचण्डले अदालतको अहिलेको रबैया शान्तिप्रक्रिया र संविधन कार्यान्वयनविपरित रहेको भन्दै त्यसले निरन्तरता पाए आफूमात्र नभएर द्वन्द्वताकाका प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा पनि जेल पर्ने निश्चित भएको दावी गरेका छन् ।

विस्तृत शान्ति सम्झौता र युद्वकालीन मुद्दाका विषयमा राजधानीमा शुक्रबार आषेजित अन्तक्रियामा अदालतको आलोचना गर्दै प्रतिपक्षी दलका नेता देउवा, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र नेता राम बहादुर थापा, आफ्नै पार्टीबाट निस्कँदै चोखिने खोज्ने डा. बाबुराम भट्टराई पनि जेल पर्छन् ।’

सरकारको विरोध गर्दै उनले भने, ‘विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायको सिद्वान्तअनुसार मेलमिलाप गर्ने कि नगर्ने हाम्रो मुद्दा यही हो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

LIVE TV