१ जेष्ठ २०७३, शनिबार

सामान्य विवादमा राजधानीमा अर्को एउटा हत्या भएको छ। प्रहरीले तीन साता लामो अनुसन्धान गरेपछि हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ।

hukka-480x250अनुसन्धानछि एक सय रूपैयाँमा  ज्यालको विवादमा हत्या भएको खुलेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। गत ९ वैशाखमा तार्केश्वरको कमेरे खोलामा श्यामबहादुर मगरको कुटपिटपछि हत्या भएको हो।

हत्यामा संलग्न रसुवाका कृष्णबहादुर बिकलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको छ। बिक र मगर कमेरे खोलामा सँगै पर्खाल लगाउने कामा गर्थे। तर त्यसदिन रक्सी खाएपछि विवाद हुँदा विकले कुटेर मगरको हत्या गरेको महाशाखाका डिएसपी दीपक रेग्मीले बताए।

ठेकेदारले नै मदिरा सेवन गरी नशामा आफ्ना कामदारको हत्या गरेका हुन्।

LIVE TV