३० बैशाख २०७३, बिहीबार

CTEVT-edukhabarप्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) ले स्वास्थ्य शिक्षा नीति नबनाएसम्म नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति नदिने भएको छ।

गत बिहीबार शिक्षा मन्त्रीगिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको सीटीईभीटीको बैठकले तीन वर्षे प्रमाणपत्र तह नर्सिङ कार्यक्रम रोकेर अन्य कार्यक्रम सञ्चालनको अनुमति दिने निर्णय गरेको खबर आजको कान्तिपुरमा छापिएको छ।

LIVE TV