२९ बैशाख २०७३, बुधबार

प्रदीप ज्ञवालीदीपकुमार उपाध्ययलाई फिर्ता बोलाइएपछि रिक्त भारतको लागि नेपाली राजदूत पदका आकांक्षीहरुमध्ये पुर्वगृहमन्त्री माधव घिमिरेले निकै चर्को दौडधूप थालेका बला प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ प्रदीप ज्ञवालीलाई दिल्ली पठाउने सोचमा रहेको बताइन्छ ।

जाते जाते आफ्ना मान्छेलाई रिक्त ठाउँमा नियुक्त गर्ने सोचअनुसार वित्तीय आयोगमा डा.पुष्प कँडेलर्ला ल्याइने भएको छ । उता, समाज कल्याण परिषद्मा सिपी मैनालीले उपाध्यक्ष आफ्नै मान्छे राख्ने इच्छा देखाइपछि सदस्यसचिव चाहिँँ एमालेका भागमा परेको छ ।
अख्तियारले लगाएको रोक फुकवा भएन भने सिपीले लागूऔषध दुर्व्यसनी युवाहरुको क्षेत्रमा संलग्न पूर्वएसएसपी बसन्तु कँवरलाई आफ्नो कोटाबाट नियुक्त दिनेछन् । जनआस्था साप्ताहिकबाट

LIVE TV