२६ बैशाख २०७३, आईतवार

11

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३÷७४ को सरकारको नीति तथा कार्यक्रममा आगामी मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन गरिने उल्लेख छ ।

विगत दुई दशकदेखि रिक्त स्थानीय निकायको निर्वाचन गर्न सरकारले प्राथमिकता दिने जनाउँदै आए पनि नीति तथा कार्यक्रममा यसबारे पहिलो पटक सम्बोधन भएको छ ।

राष्ट्रपतिको सम्बोधन जारी छ । रासस

LIVE TV