२५ बैशाख २०७३, शनिबार

धरानको भानुचोकमा यात्रुको विषयमा सिटी सफारी र ट्याम्पो चालकबीच झडप हुँदा १२ जना भन्दा बढी घाइते भएका छन् । यात्रुको विषयलाई लिएर भएको झडपमा परी दुवैतर्फ १२ भन्दा बढी घाईते भएका हुन् ।

LIVE TV