२४ बैशाख २०७३, शुक्रबार

xxaa

संखुवासभा-  भालुको पित्तसहित संखुवासभा प्रहरीले खाँदबारी १३ सभाखोलाबाट एकजनालाई आज पक्राउ गरेको छ ।

चेपुवा ५ का दोर्ची लामालाई बिशेष सुराकीको आधारमा प्रहरीले भालुको पित्तसहित पक्राउ गरेको डीएसपी गौतमक केसीले बताए ।

शंकास्पद तरिकाले हिडिरहेका उनलाई शंका लागेपछि प्रहरीले उनको झोला खानतलास गरेको थियो । पक्राउ परेका लामालाई जिल्ला वन कार्यालयमा भुझाइएकोे प्रहरीले जनाएको छ ।

LIVE TV