
काठमाडौँ- संखुवासभा, प्रहरीले भालुको पिक्त सहित संखुवासभा एक जनालाई पक्राउ गरेको छ ।
संखुवासभा जिल्लाको चेपुवा ५ नीवासी ङेरुक दार्जी भोटेलाई बिशेष सुराकीको आधारमा पक्राउ गरीएको जनाईएको छ ।
पक्राउमा परेका ङेरुक दोर्जी भोटेलाई प्रहरीले जिल्ला बन कार्यलयमा बुझाईने बताएका छन् । उनि सभाखोलाबाट पक्राउ गरीएको हो ।