२२ बैशाख २०७३, बुधबार

कुमारीको बिषयमा हाम्रो देशमा थुप्रै फिल्महरुको निर्माण र प्रदर्शन भइसकेका छन ।

x

रीलिजको तयारीमा रहेको फिल्म गाजलुको युनिटले पनि गाजलु फिल्ममा पुर्ब कुमारीको युवा अबस्थाको बिषय बस्तुलाइ पर्दामा प्रस्तुतीको तयारी गरी रहेको छ ।

कुमारीको कथा बस्तु समेटीएपछि कुमारी घरले चासो राखे संगै फिल्मको युनिटले फिल्ममा धार्मीक भाबना र कुमारीको आस्थामा आच आउने कुनै काम नगरेको ब्यहोरा खुलाउदै एक प्रेस बिज्ञप्ती सार्बजनिक गरेका छन ।

निर्माता रोहीत अधिकारीले बिज्ञप्ती सार्बजनिक गरेका छन ।बिज्ञप्तीमा सेन्सर बोर्डमा फिल्म देखाए जस्तै कुमारीघरका पदाधिकारीलाइ पनि फिल्म देखाउयर आबस्यक सल्लाह लिन फिल्मको युनिट तयार रहेको जानकारी पनि समाबेश गरीएको छ ।

अनमोल केसि र श्रृष्टी श्रेष्ठ मुख्य भुमीकामा रहेको गाजलु लाइ हेमराज बिसिले निर्देशन गरेका हुन ।

LIVE TV