२२ बैशाख २०७३, बुधबार

काठमाडौँ-गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्म होमवर्कको प्रोमो संगै फिल्म सम्बन्धी जानकारी सार्बजनिक गरीएको छ ।

h1

फिल्म सम्बन्धी जानकारी निर्देशक निरक पौडेल,निर्माता निकीता पौडेल र नायक आर्यन सिग्देल र कलाकार जिपि तिमल्सिनाले दिएका थिए ।

।होमवर्कलाइ जेठ सातमा रीलिजको तयारी निर्माण पक्षको रहेको छ ।फिल्ममा नायक आर्यन सिग्देल दोहोरो भुमीकामा देखीदै छन ।

h2

बिजनेशमा सफल तर अनपढ पिता र शिक्षित छोरा बिचको मानसिक र ब्यबहारीक तनाब लाइ फिल्मको निर्माण पक्षले प्रोमोमा समाबेश गरेको देखीन्छ ।नायिका गौरी मल्लले पिता भुमीकामा रहेका आर्यनलाइ पर्दामा साथ दिएकी छिन भने छोराको भुमीकामा रहेका आर्यनलाइ नम्रता श्रेष्ठले पर्दामा साथ दिएकी छिन ।

LIVE TV