२२ बैशाख २०७३, बुधबार

suyog_ramdamबेलायत। बेलायतको चर्चित रीयालिटी शो एक्स फ्क्टरमा सुयोग रामधाम दोस्रो चरणमा प्रबेश गरेका छन ।यि २१ बर्षिया नेपाली युवक भैरहवा निबासि हुन ।

दोस्रो चरणमा प्रबेश गरे संगै देशको प्रतिनिधित्व गर्ने अबसर पाएकोमा उनले सामाजिक सञ्जाल मार्फत खुसि पनि ब्यक्त गरेका छन ।गायन क्षमता भएका प्रतिभालाइ अबसर र पहीचान दिने यो कार्यव्रmमको शुरुवात २००४ देखी भएको हो ।हरेक बर्ष यो रीयालिटी शो मार्फत नयाँ प्रतिभाहरुले पहीचान पाउने गरेका छन ।

बेन हेइनाउ,साम बेली,जेम्स आर्थर,लिटील मिक्स,म्याट कार्डल,जो म्याक एलडरी ,अलेक्सान्ड्रा,लियोन ज्याक्सन,लियोना लिविस,सायन वार्ड,स्टिभ ब्रुकस्टेन लगायत एघार प्रतियोगि एक्स फ्याक्टरमा बिजयी भइ सकेका छन ।

LIVE TV