२२ बैशाख २०७३, बुधबार
खगोलीय घटनाअन्तर्गत आउँदो सोमबार बुधग्रहको पारगमन हुनेछ। कान्तिपुर दैनिकमा समाचार छ ।
सूर्य-पृथ्वी-र-चन्द्रमाट्रान्जिट अफ मरकरी भनिने यो प्रक्रियामा पृथ्वी र सूर्यको बीचबाट बुधग्रह हिँडने छ ।
यो दुलर्भ घटना ग्रहणजस्तो ठूलो छायाँ नभएपनि सूर्यको सतहबाट एउटा गतिमान बिन्दु पूर्बदेखि पश्चिमतिर गइरहेको देखिनेछ।

LIVE TV