२१ बैशाख २०७३, मंगलवार

क्रिकेटर बिराट कोहली र नायिका अनुष्का शर्माको ब्रेकअपले निकै खैलाबैला मच्चाएको थियो । कहिले काही बिराटले भन्ने गरेका छन् की हामीले थोरै ब्रेक लिएको थियौं,तर बिराटको उक्त कुरालाई लिएर अनुष्काले भने ईन्कार गर्दै बिराट सँग ब्रेकअप नभएको बताउँछिन् ।


तर, अब ब्रेकअप भएको भएपनि पुनः उनिहरुको रीलेशन जोडिने भएको छ । अहिले बिराट कोहलीले अनुष्काको ईन्स्टाग्राम र ट्वीटर फलो गर्न थालेका छन् । मे को १ तारीखका अनुष्काको जन्मदिनको अवसरमा बिराटले आफ्नो गर्लफ्रेण्ड अनुष्काको ईन्स्टाग्राम र ट्वीटर फलो गर्दै अनुष्काको जन्मदिनलाइ बिशेष बनाई दिएका छन् ।

qwreqwer
उनिहरुको ब्रेकअपको खबर आएपछि उनिहरुले एक अर्कालाई सामाजीक सञ्जाल मार्फत अनफलो गरेका थिए । तर अब भने पुनः उनिहरुले एकअर्कालाइ फलो गर्न थालेका छन् । यस कुरालाई केलाउँदा उनिहरुले फेरी आफ्नो रीलेशन जोड्ने तरखरमा रहेका देखिन्छन् । त्यस्तै केहि दिन पहिले उनिहरु सँगै बसेर मुम्बईमा डिनर पनि गरेका थिए ।

fasfasf

1276

LIVE TV