२० बैशाख २०७३, सोमबार

शारिरिक अपागंता भएकाहरुले सरकारको तर्फबाट केही सहयोग नपाएको भन्दै न्युज २४ टेलिभिजनमार्फत गुनासो पोखेका छन । रोल.
काठमाण्डौंको माछापोखरीस्थित अपागं सरोकार केन्द्रमा रहेका अपागंहरुले निकै अप्ठेरोमा परेको बेला सरकारले केही नगरेको भन्दै सहयोगका लागि अपिल गरेका हुन् । उनीहरुले शारिरिक असतm भएकाले निकै दुखकष्ट झेल्नु परेको भन्दै सहयोगका लागि आग्रह समेत गरे । उनीहरुले व्यवस्थित टहरो निर्माण गरिदिनु पर्ने र उनीहरुका लागि आवश्यक जग्गा मिलाईदिन सरकारसंग माग पनि गरे । बाइट.
अपागं सरोकार केन्द्रमा हाल अहिले २३ जना अपागंहरु दयनीय अवस्थामा बसीरहेका छन ।

LIVE TV