१९ बैशाख २०७३, आईतवार

एकसय सत्ताइसऔँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रले आयोजना गरेको कार्यक्रममा पत्रकारहरु लाई सम्मान गरिएको छ ।

buddhi sharama

‘न्यूज २४’ का पत्रकार बुद्धिप्रसाद शर्मा यसैगरी राससका पत्रकार किरण भट्टराई, र रातोपाटी डट कमका पत्रकार राजकुमार सिग्देललाई लाई ‘ श्रमजीवी पत्रकार सम्मान– २०७३’ बाट सम्मान गरिएको हो ।

‘ट्रेड युनियन आन्दोलन र श्रम’सम्बन्धी विषयमा खोजमूलक समाचार प्रकाशन र प्रसारण गरेको भन्दै उहाँहरुलाई सम्मानित गरिएको आयोजकले बताएका छन् । रासस

LIVE TV