१९ बैशाख २०७३, आईतवार

अभिनेत्री विपासा बासु विवाह बन्धनमा बाँधिएकी छन्। उनले आफ्ना प्रेमी एवम् अभिनेता करन सिंह ग्रोभरसँग बिबाह गरेकी हुन् । विपासाले बंगाली परम्परा अनुसार विवाह गरेकी हुन्। दुलही बन्दा विपाशा रातो लेहेङ्गाम सजिएकी थिइन भने बेहुला बनेका करनले सेतो शेरवानी लगाएका थिए।

asgfvsdgvsdgf

मुम्बईको एक पाँच तारे होटलमा सम्पन्न विवाहमा बलिउडबाट शिल्पा शेट्टी, उनकी बहिनी समिता शेट्टी, डिनो मोरियो लगायतको उपस्थिति रहेको थियो।

asfasdf  dfxgbfxcbfv sdfgsedg

 

LIVE TV