१९ बैशाख २०७३, आईतवार

नवलपरासी। मुस्लिम धर्मावलम्बीहरुको अन्तर्राष्ट्रिय सम्मेलन नवलपरासीमा शनिबार सम्पन्न भयो । इस्लामिक शिक्षा र धर्मको प्रवद्र्धन गर्ने उद्देश्यले मदरसा गौसिया एहसानुल ओलुम नवलपरासीको आयोजनामा सम्मेलन सञ्चालन गरिएको थियो ।

Rss_Images_1462076896683_PS_Nawalparasi_Muslim Parvachan Sahabhagiharuसम्मेलनका लागि सांसद खनालले रु एक लाखको आर्थिक सहयोग गर्नुभयो भने आगामी दिनमा चमन्टोला मदरसाको निर्माण कार्यका लागि रु दुई लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मेलनमा धार्मिक प्रवचनका लागी साउदी, लेवनान, बङ्ग्लादेश, भारत र नेपालका धर्मावलम्बीहरुको सभागिता रहेको थियो ।
सम्मेलनमा पाँच हजारभन्दा बढी भक्तजन र दर्शकहरुको उपस्थिति रहेको थियो । ९तस्बिर उपलब्ध छ०

LIVE TV