१८ बैशाख २०७३, शनिबार

काठमाडौँ, बझाङमा आज अपराह्न १२ बजेर २८ मिनेट जाँदा ४.२ रिक्टर स्केलको भूकम्प गएको छ ।

earth-quake
भूकम्पको केन्द्रबिन्दु कडेल गाविस आसपास रहेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रासस

 

LIVE TV