१७ बैशाख २०७३, शुक्रबार

काठमाडौँ, काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डल्लु क्षेत्रको फुटपाथमा बस्दै आएका धादिङ मैदी अमराई–२ का ४० वर्षीय वीरबहादुर सार्की डल्लु पुल नजिकै सडक किनारामा आज मृत फेला परेका छन् ।

????????????????????????????????????????????????????????????

त्यस्तै ललितपुर उपमहानगरपालिका–९ बालकुमारीस्थित वासिङ सेन्टरमा बा१ ज ३५१० नंको ट्याक्सी धुने क्रममा आज अचानक पानी मोटरमा सर्ट भई करेन्ट लाग्दा वासिङ सेन्टरमा काम गर्ने कामदार मोरङ विराटनगरका ३४ वर्षीय दिलीप तामाङको उपचारका लागि बिएन्डबी अस्पतालतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको छ ।

उक्त घटनामा घाइते भएका ट्याक्सी चालक बालकुमारी बस्ने बारा डुम्मरवाना–१५ का ३४ वर्षीय खेनमसिंह पाख्रिनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

 

LIVE TV