१६ बैशाख २०७३, बिहीबार

एएफसी यु–१४ क्षेत्रीय महिला च्याम्पियसिप फुटबल प्रतियोगितामा नेपालले खराब सुरुवता गरेको छ ।gg1

ताजिकिस्तानमा बुधबारदेखि भएको च्याम्पियनसिपमा नेपाल भारतसँग ९–० ले पराजित भएको छ । नेपालले बिहीबार बंगलादेशविरुद्व प्रतिस्पर्धा गर्नेछ । नेपाली महिला खेलाडीले भारतविरुद्व कुनै पनि समय चुनौती प्रस्तुत गर्न सकेनन् ।

खेलको पहिलो मिनेटमै नेपालले गोल व्यहोरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

LIVE TV