१५ बैशाख २०७३, बुधबार

च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लगमा म्यानचेष्टर सिटी र रियल मडि्रड भिड्दा खेल गोलरहित बराबरीमा सकियो । यसको दबाव दुबै टोलीका खेलाडीसँगै प्रशिक्षकमाथि पनि रहृयो ।

ffs

रियल मडि्रडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान टचलाइनमा निकै सक्रिय रहे ।तर, त्यही क्रममा पाइन्ट च्यातिएर जिदानले लाजमर्दो अवस्थाको सामना गर्नु परेको छ । पत्रकार सम्मेलनमा जिदानले यो ठूलो विषय नभएको बताए।

LIVE TV