१५ बैशाख २०७३, बुधबार

नायिका ऐश्वर्य राय बच्चानले पनि आगामी ओलम्पीकसको भारतीय सद्भावना दुत बनाईएको आफ्नो पुर्व ब्वाइफ्रेण्ड सलमान खानको समर्थनमा आएकी छिन् । आगामी ओलम्पीक्सका लागी गुडवील एम्बेसेडर बनाईएको सलमानको पक्ष र बिपक्षमा धेरै कलाकार र खेलाडी उभिएका छन् । त्यस्तै सलमान खान कै पक्षमा उनको एक्स गर्ल फ्रेण्ड ऐश्वर्य राय पनि उभेकी हुन् ।


विबाद रहेको सलमानको उक्त नियुक्तिको बारेमा एशवर्यले बोल्दै सलमान खान लाई नै गुडवील एम्बेसेडर बनायनु पर्छ भनेकी छिन् । ऐश्वर्यले‘मैलै भन्नु छ की कुनै पनि देशको लागी सही प्रतिनीधित्व गरीरहेका कला,संगीत, खेलमा राम्रो काम गरीरहेका छन् । तीनीहरुलाई यस्तै मान्यता दीनुपर्छ ।’ उनले भनीन् ।

LIVE TV